यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गलाटिया
प्रेरित 16 : 6
6 पवित्र आत्माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए।
प्रेरित 18 : 23
23 तिनले त्यहाँ केही दिन बिताएर त्यहाँबाट निस्की गलातिया र फ्रिगियाका इलाकाहरू भएर सबै चेलाहरूलाई हौसला दिँदै भिन्न-भिन्न स्थानमा गए।
१ कोरिन्थी 16 : 1
1 अब सन्तहरूका निम्ति भेटीको विषयमा गलातियाका मण्डलीहरूलाई मैले दिएको आदेशअनुसार तिमीहरूले गर्नू:
१ पत्रुस 1 : 1
1 येशू ख्रीष्टको प्रेरित पत्रुसबाट [1] पोन्टस, गलातिया, कापाडोकिया, एशिया र बिथिनियाभरि निर्वासित भई छरपष्ट भएकाहरूलाई,
गलाती 1 : 2
2 म र मसँग हुने सबै भाइहरूबाट, गलातियाका मण्डलीहरूलाई:
Leave a Reply