क्यालामस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्यालामस

श्रेष्‍ठगीत 4 : 14
14 जटामसी र केशर, बोझो र दालचिनी, थरी-थरीका सुगन्‍धित धूपका रूखहरू, मूर्र र एलवा, र सबै किसिमका असल सुगन्‍धित मसलाहरू।

इजकिएल 27 : 19
19 “‘ऊजालका दानवंशी र ग्रीकहरूले तेरा व्‍यापारका सामानहरू ल्‍याउँथे। तिनीहरूले तिनका सट्टामा फलाम, तेजपात र बोझो साट्‌थे।

प्रस्‍थान 30 : 23
23 “तैंले असल-असल मसला, अर्थात्‌ ५०० शेकेल [3] तरल मूर्र र त्‍यसको आधा, अर्थात्‌ २५० शेकेल [4] दालचिनी, र २५० शेकेल बोझो,

यशैया 43 : 24
24 तैंले मेरो निम्‍ति बास्‍ना आउने बोझो किनेर ल्‍याएको छैनस्, तेरा बलिदानहरूको बोसोले मलाई तृप्‍त पारेको छैनस्‌। तर तैंले मलाई तेरा पापले भार लगाएको छस्‌। तेरा अधर्मले गर्दा मलाई तैंले थकाएको छस्‌।

यर्मिया 6 : 20
20 शेबादेखि धूप वा टाढ़ा देशदेखि बोझो मकहाँ ल्‍याइएका मलाई के वास्‍ता छ र? तिमीहरूका होमबलि ग्रहणयोग्‍य हुँदैनन्‌। तिमीहरूका बलिदानदेखि म खुशी हुँदिनँ।”

इजकिएल 27 : 19
19 “‘ऊजालका दानवंशी र ग्रीकहरूले तेरा व्‍यापारका सामानहरू ल्‍याउँथे। तिनीहरूले तिनका सट्टामा फलाम, तेजपात र बोझो साट्‌थे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *