कोलायाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कोलायाह

नहेम्‍याह 11 : 7
7 बेन्‍यामीनका सन्‍तानहरू: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए,

यर्मिया 29 : 21
21 कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाह, जसले मेरो नाउँमा झूटा अगमवाणी कहँदैछन्, तिनीहरूको विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्‍पिदिनेछु, र त्‍यसले तिमीहरूकै नजरको सामुन्‍ने तिनीहरूलाई मार्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *