यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कोर्मोरेन्ट
लेवीहरू 11 : 17
17 सानो लाटोकोसेरो, जल कौवा, भुल्का,
व्यवस्था 14 : 17
17 मरुभूमीको लाटोकोसेरो, माछा खाने चील, जल कौवा,
यशैया 34 : 11
11 तर मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराको त्यो वासस्थान हुनेछ, भुल्का र कागहरूले त्यसमा गुँड़ बनाउनेछन्। परमेश्वरले एदोममाथि खैलाबैलाको नाप्ने डोरी र शून्यताको साहुल तान्नुहुनेछ।
सपन्याह 2 : 14
14 पशुका बथान र बगाल, सबै किसिमका प्राणी त्यहाँ सुत्नेछन्। मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराले त्यहाँका स्तम्भमा गुँड़ लगाउनेछन्। तिनीहरूको कराइ झ्यालहरूबाट प्रतिध्वनित हुनेछ। बाटोहरूमा रोड़ा-ढुङ्गाका टुक्राहरू हुनेछन्, देवदारुका दलिनहरू खुलस्त देखिनेछन्।
Leave a Reply