केमुएल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् केमुएल

उत्‍पत्ति 22 : 21
21 जेठो ऊज, त्‍यसको भाइ बूज, र आरामका पिता कमूएल,

गन्ती 34 : 24
24 योसेफको छोरो एफ्राइमको कुलका नायक शिप्‍तानको छोरो कमूएल,

१ इतिहास 27 : 17
17 लेवीका: कमूएलका छोरा हशब्‍याह। हारूनका: सादोक।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *