कार्बनकल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कार्बनकल

यशैया 54 : 12
12 मानिकले तेरो सुरक्षा-पर्खाल, र चम्‍कने रत्‍नहरूले तेरा मूल ढोका र बहुमूल्‍य रत्‍नहरूले तेरा सारा पर्खाल बनाउनेछु।

इजकिएल 28 : 13
13 परमेश्‍वरको बगैँचा अदनमा तँ थिइस्‌। हरेक बहुमूल्‍य पत्‍थरले तँ सिँगारिएको थिइस्‌— मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌। तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए।

प्रस्‍थान 28 : 17
17 तब तैंले त्‍यसमा मणिहरूका चार लहर गरी मणि जड्‌नू— पहिलो लहर मानिक, पुष्‍पराज र बेरूजको होस्‌।

प्रस्‍थान 39 : 10
10 त्‍यसमा मणिहरूका चार लहर गरी मणि जड़े। पहिलो लहर मानिक, पुष्‍पराज र बेरूजको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *