यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कवच वाहक
१ शमूएल 31 : 4
4 तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्, र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्यस हतियार बोक्नेले इन्कार गर्यो। त्यसले आँट गरेन। यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।
१ शमूएल 31 : 5
5 जब त्यस हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैलाई रोपेर उनीसँगै मर्यो।
न्यायकर्ताहरू 9 : 54
54 अबीमेलेकले तुरुन्तै आफ्नो हतियार बोक्ने जवानलाई बोलाएर भने, “झट्टै आफ्नो तरवार थुतेर मलाई खतम गर्, नत्रता एउटी स्त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्लान्।” यसैले त्यस जवानले तरवारले तिनलाई रोपिदियो, र तिनी मरे।
१ शमूएल 31 : 4 – 6
4 तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्, र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्यस हतियार बोक्नेले इन्कार गर्यो। त्यसले आँट गरेन। यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।
5 जब त्यस हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैलाई रोपेर उनीसँगै मर्यो।
6 यसरी उनीहरू सबै त्यही दिन एकसाथ मरे— शाऊल, उनका तीन भाइ छोराहरू, उनका हतियार बोक्ने र उनका मानिसहरू पनि।
Leave a Reply