ओडेड

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओडेड

२ इतिहास 28 : 9
9 तर त्‍यहाँ ओदेद नाउँ भएका परमप्रभुका एक अगमवक्ता थिए, र सेना सामरियामा फर्किरहेको बेला तिनी त्‍यस सेनालाई भेट्‌न निस्‍के। तिनले त्‍यस सेनाका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्‍पिदिनुभएको हो। तर तिमीहरूले चाहिँ अत्‍यन्‍त रीसको झोँकमा तिनीहरूको संहार गर्‍यौ।

२ इतिहास 15 : 1
1 परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि उत्रनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *