यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ऐ

यहोशू 7 : 8
8 हे परमप्रभु, इस्राएलीहरूले आफ्‍ना शत्रुको सामु पीठ फर्काएपछि अब म के भनूँ?

एज्रा 2 : 28
28 बेथेल र ऐका मानिसहरू २२३

नहेम्‍याह 11 : 31
31 बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका बस्‍तीहरू,

यशैया 10 : 28
28 तिनीहरू अय्‍यातभित्र पस्‍छन्‌। तिनीहरू मिग्रोनबाट भएर जान्‍छन्‌। मिकमाशमा तिनीहरूले आफ्‍नो सामान सञ्‍चय गर्छन्‌।

यहोशू 8 : 25
25 त्‍यस दिन मारिएका पुरुष र स्‍त्री दुवै गरी जम्‍मा बाह्र हजार थिए, ऐका सब मानिसहरू त्‍यत्ति नै थिए।

यर्मिया 49 : 3
3 “हे हेश्‍बोन, विलाप गर्‌। किनभने ऐ सहर सर्वनाश गरिएको छ। हे रब्‍बाका बासिन्‍दा हो, चर्को गरी रोओ, भाङ्‌ग्रा लगाओ, विलाप गर! पर्खालहरूभित्र यताउता दगुर, किनकि मोलोख आफ्‍ना पूजाहारीहरू र अधिकृतहरूसित निर्वासनमा जानेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *