यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एहुद
१ इतिहास 8 : 6
6 एहूदका सन्तान, जो गेबामा बसेका र मानहतमा निर्वासनमा लगिएकाहरूका परिवार-परिवारका मुख्य मानिसहरू थिए:
उत्पत्ति 46 : 21
21 बेन्यामीनका छोराहरू: बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द।
गन्ती 26 : 38
38 बेन्यामीनका सन्तान तिनीहरूका वंश-वंशअनुसार: बेलाबाट बेलाहीहरूको वंश, अश्बेलबाट अश्बेलीहरूको वंश, अहीरामबाट अहीरामीहरूको वंश,
१ इतिहास 8 : 1
1 बेन्यामीनचाहिँ जेठा छोरा बेला, माहिला अश्बेल, साहिँला अहरह,
१ इतिहास 8 : 4
4 अबीशू, नामान, अहोह,
१ इतिहास 8 : 7
7 नामान, अहियाह र गेरा, जसले नै तिनीहरूलाई निर्वासनमा लगेका थिए। गेराचाहिँ उज्जा र अहीहूदका पिता थिए।
१ इतिहास 7 : 12
12 शुप्पी र हुप्पीहरू इरका सन्तान थिए, र हुशीहरू अहेरका सन्तान थिए।
१ इतिहास 7 : 10
10 येदीएलका छोरा: बिल्हान। बिल्हानका छोराहरू: येऊश, बेन्यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर।
न्यायकर्ताहरू 3 : 16
16 एहूदले आफ्नो निम्ति एक हात लामो एउटा चुपी बनाएर लुगाभित्र दाहिने जाँघमा बाँधिराखे।
Leave a Reply