एलोस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एलोस

भजनसंग्रह 45 : 8
8 तपाईंका सबै पोशाकहरू मूर्र, एलवा र तेजपातको बास्‍नाले सुगन्‍धित छन्‌। हस्‍ती हाड़ले सुसज्‍जित महलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई प्रसन्‍न तुल्‍याउँछ।

हितोपदेश 7 : 17
17 मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्‍धित तुल्‍याएकी छु।

श्रेष्‍ठगीत 4 : 14
14 जटामसी र केशर, बोझो र दालचिनी, थरी-थरीका सुगन्‍धित धूपका रूखहरू, मूर्र र एलवा, र सबै किसिमका असल सुगन्‍धित मसलाहरू।

यूहन्‍ना 19 : 39
39 अनि अघि उहाँकहाँ राती आउने निकोदेमस पनि प्राय: तेत्तीस किलो मूर्र र एलवा मिश्रित द्रव्‍य लिएर त्‍यहाँ आए।

गन्ती 24 : 6
6 “ती उपत्‍यकाझैँ फैलिएका छन्, खोलाका किनारका बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएका एलवाहरूजस्‍ता, पानीनेरका देवदारुहरूजस्‍ता फैलिएका छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *