एलियासिब

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एलियासिब

१ इतिहास 24 : 12
12 एघारौँ एल्‍यासीबको, बाह्रौँ याकीमको,

एज्रा 10 : 24
24 गवैयाहरूमा: एल्‍यासीब। द्वारपालहरूमा: शल्‍लूम, तेलेम र ऊरी।

एज्रा 10 : 27
27 जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा।

एज्रा 10 : 36
36 भन्‍याह, मरेमोत, एल्‍यासीब,

नहेम्‍याह 3 : 1
1 प्रधान पूजाहारी एल्‍यासीब र तिनका सङ्गी-पूजाहारीहरूले काम सुरु गरेर भेड़ा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले त्‍यसका ढोकाहरू खड़ा गरे। तिनीहरूले यो काम सयको बुर्जा र हननेलको बुर्जासम्‍मै सके र त्‍यसलाई अर्पण गरे।

नहेम्‍याह 12 : 10
10 येशूअ योयाकीमका पिता थिए। योयाकीम एल्‍यासीबका पिता थिए। एल्‍यासीब योयादाका पिता थिए।

नहेम्‍याह 13 : 9
9 ती कोठाहरूलाई शुद्ध गरेर परमप्रभुको भवनका भाँड़ाहरू, अन्‍नबलि र धूपहरूसमेत तिनमा फेरि राख्‍न मैले आदेश दिएँ।

नहेम्‍याह 13 : 28
28 प्रधान पूजाहारी एल्‍यासीबका छोरा योयादाको एक जना छोराले होरोनी सन्‍बलतकी एउटी छोरीलाई विवाह गरेको रहेछ। यसैकारण मैले त्‍यसलाई मेरो सामुबाट निकालिदिएँ।

१ इतिहास 3 : 24
24 एल्‍यहोएनैका छोराहरू: होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी— जम्‍मा सात जना।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *