एलियासफ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एलियासफ

गन्ती 1 : 14
14 गादको कुलबाट दूएलको छोरो एल्‍यासाप,

गन्ती 2 : 14
14 त्‍यसपछि गादको कुल होस्‌। गादका मानिसहरूका कुलनायक दूएलका छोरा एल्‍यासाप होऊन्‌।

गन्ती 7 : 42
42 छैटौँ दिन गादका कुलनायक दूएलका छोरा एल्‍यासापले आफ्‍नो भेटी ल्‍याए।

गन्ती 7 : 47
47 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। दूएलका छोरा एल्‍यासापको भेटी यही थियो।

गन्ती 10 : 20
20 अनि गादका कुलको दलअगि दूएलका छोरा एल्‍यासाप थिए।

गन्ती 3 : 24
24 गेर्शोनीहरूका परिवारहरूका मुखिया लाएलका छोरा एल्‍यासाप थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *