यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एफ्रोन
उत्पत्ति 23 : 17
17 यसरी मक्पेलामा मम्रेनेरको एप्रोनको खेत र त्यसभित्र भएका ओड़ार र रूखहरूसमेत
उत्पत्ति 25 : 9
9 उनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्पेलाको ओड़ारमा गाड़े।
उत्पत्ति 49 : 30
30 अर्थात् कनान देशमा मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ार, जो अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए।
उत्पत्ति 50 : 13
13 तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले चिहान बनाउनलाई किनेको ओड़ार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ारमा तिनलाई गाड़े।
यहोशू 15 : 9
9 त्यही सिमाना डाँड़ाको थाप्लोबाट नेप्तोह नाउँ भएको पानीको मुहान पुगेर एप्रोन पहाड़का सहरहरूसम्म गएको थियो। फेरि त्यो सिमाना बाला, अर्थात् किर्यत-यारीमसम्म पुगेको थियो।
Leave a Reply