एनान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एनान

गन्ती 1 : 15
15 नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा।”

गन्ती 2 : 29
29 त्‍यसपछि नप्‍तालीको कुल होस्‌। नप्‍तालीका मानिसहरूका कुलनायक एनानका छोरा अहीरा होऊन्‌।

गन्ती 7 : 78
78 बाह्रौँ दिन नप्‍तालीका कुलनायक एनानका छोरा अहीराले आफ्‍नो भेटी ल्‍याए।

गन्ती 7 : 83
83 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। एनानका छोरा अहीराको भेटी यही थियो।

गन्ती 10 : 27
27 अनि नप्‍तालीका कुलको दलअगि एनानका छोरा अहीरा थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *