यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उल्लु
यशैया 34 : 11
11 तर मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराको त्यो वासस्थान हुनेछ, भुल्का र कागहरूले त्यसमा गुँड़ बनाउनेछन्। परमेश्वरले एदोममाथि खैलाबैलाको नाप्ने डोरी र शून्यताको साहुल तान्नुहुनेछ।
भजनसंग्रह 102 : 6
6 मरुभूमिको लाटोकोसेरोजस्तै भइसकें, भग्नावशेषमा वास गर्ने एउटा लाटोकोसेरोझैँ।
लेवीहरू 11 : 17
17 सानो लाटोकोसेरो, जल कौवा, भुल्का,
यशैया 34 : 14
14 मरुभूमिका जनावरहरू हुँड़ारहरूसित मिलेर त्यहाँ बस्नेछन्, जङ्गली बाख्राहरूले आफ्नो साथीलाई डाक्नेछन्, रातका जन्तुहरूले पनि विश्राम गर्ने ठाउँ पाएर त्यहाँ विश्राम गर्नेछन्।
Leave a Reply