उप

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उप

१ राजाहरू 22 : 47
47 त्‍यस बेला एदोममा कुनै राजा थिएनन्‌। अधिकार पाएका कुनै एक जना सहायकले शासन गर्थे।

प्रेरित 13 : 8
8 तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्‍यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्‍यो।

प्रेरित 18 : 12
12 जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्‍याए,

प्रेरित 19 : 38
38 यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्, र न्‍यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *