ईशी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ईशी

होशे 2 : 16
16 परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन तैंले मलाई ‘मेरा पति’ भन्‍नेछस्, र ‘मेरा मालिक’ भन्‍नेछैनस्‌।

१ इतिहास 2 : 31
31 अप्‍पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए।

१ इतिहास 4 : 20
20 शिमोनका छोराहरू: अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।

१ इतिहास 4 : 42
42 यिशीका छोराहरू पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएलका नेतृत्‍वमा पाँच सय जति शिमियोनीहरूले सेइरको पहाड़ी देशमाथि आक्रमण गरे।

१ इतिहास 5 : 24
24 तिनीहरूका परिवारका मुख्‍य मानिसहरू यी नै हुन्‌: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। ती सबै वीर र नामी-नामी मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *