यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इलासाह
१ इतिहास 2 : 39
39 अजर्याह हेलेसका पिता, हेलेस एलासाका पिता,
१ इतिहास 8 : 37
37 मोसचाहिँ बिनेका पिता थिए। तिनका छोरा रफाह, तिनका छोरा एलासा र तिनका छोरा आसेल थिए।
१ इतिहास 9 : 43
43 जिम्री मोसका पिता थिए, र मोस बेनेका पिता थिए। तिनका छोरा रपायाह थिए, तिनका छोरा एलासा थिए, र तिनका छोरा आसेल थिए।
यर्मिया 29 : 3
3 तिनले यो पत्र शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहलाई जिम्मा दिए, जसलाई यहूदाका राजा सिदकियाहले राजा नबूकदनेसरकहाँ बेबिलोनमा पठाएका थिए। पत्र यस्तो थियो:
एज्रा 10 : 22
22 पशहूरका परिवारका: एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा।
Leave a Reply