इन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इन

उत्‍पत्ति 42 : 27
27 वास बस्‍ने ठाउँमा उनीहरूमध्‍ये एक जनाले आफ्‍नो गधालाई दाना दिन धोक्रो फुकाउँदा आफ्‍नो चाँदी धोक्रोको मुखमै देखे।

उत्‍पत्ति 43 : 21
21 वासमा पुगेर हाम्रा धोक्रा फुकाउँदा हामी प्रत्‍येकले धोक्राका मुख-मुखमा हाम्रै चाँदी फेला पार्‍यौं— हाम्रा पूरा चाँदी। यसैले यो हामीले आफ्‍ना साथमै ल्‍याएका छौं।

प्रस्‍थान 4 : 24
24 अनि बाटोमा वास बस्‍ने ठाउँमा परमप्रभुले मोशालाई भेट्‌नुभयो, र तिनलाई मार्ने इच्‍छा गर्नुभयो।

लूका 2 : 7
7 तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन।

लूका 10 : 34
34 र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *