आध्यात्मिक कल्याण

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आध्यात्मिक कल्याण

२ कोरिन्थी 10 : 4 – 7
4 किनकि हाम्रो युद्धका अस्‍त्र-शस्‍त्र सांसारिक होइनन्, तर किल्‍लाहरू नाश गर्ने ईश्‍वरीय सामर्थ्‍य तिनमा छ।
5 परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
6 तिमीहरूको आज्ञाकारिता पूरा भएपछि हरेक अनाज्ञाकारितालाई दण्‍ड दिन हामी तयार बस्‍नेछौं।
7 तिमीहरू आँखाकै सामुन्‍ने भएका थोकलाई हेर। कुनै मानिसलाई यो भरोसा छ कि त्‍यो ख्रीष्‍टको हो भने, आफैलाई याद दिलाओस्, कि जस्‍तो त्‍यो ख्रीष्‍टको हो, हामी पनि ख्रीष्‍टका नै हौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *