आदरणीय

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आदरणीय

मत्ती 23 : 8 – 10
8 “तर तिमीहरूलाई कसैले ‘गुरुज्‍यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्‍छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।
9 तिमीहरू पृथ्‍वीमा कसैलाई आफ्‍ना पिता नभन, किनकि स्‍वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्‍छ।
10 तिमीहरूलाई कसैले ‘मालिक’ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्‍ट नै हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *