आटा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आटा

गन्ती 15 : 21
21 तिमीहरूका आउने पुस्‍तौँसम्‍म तिमीहरूले पहिलो पीठोबाट परमप्रभुको निम्‍ति बलि चढ़ाउनू।

नहेम्‍याह 10 : 37
37 “तीबाहेक पूजाहारीहरूकहाँ हाम्रा पहिलो पिँधेको पीठो र अन्‍नबलि, हरेक रूखको अगौटे फल, नयाँ दाखमद्य र नयाँ तेल परमप्रभुका भवनको भण्‍डारमा ल्‍याउन, अनि लेवीहरूकहाँ हाम्रो जमिनको दशौँ अंश ल्‍याउन हामी प्रतिज्ञा गर्छौं— किनभने हाम्रा खेतीपाती गरिने बस्‍तीहरूको दशौँ अंश उठाउनेचाहिँ लेवीहरू नै हुन्‌।

यर्मिया 7 : 18
18 छोराछोरीहरू दाउरा बटुल्‍छन्, बुबाहरू आगो सल्‍काउँछन्, र स्‍वर्गकी रानीको निम्‍ति फुरौला बनाउन स्‍त्रीहरू पीठो मुछ्‌छन्‌। अरू देवताहरूका निम्‍ति अर्घ-बलि चढ़ाएर यिनीहरू मलाई रीस उठाउँछन्‌।

होशे 7 : 4
4 तिनीहरू सबै व्‍यभिचारी हुन्‌। तिनीहरू रोटी पकाउनेले गरम पारेका तन्‍दुरजस्‍तै छन्, जसको आगो रोटी बनाउनेले मैदा मुछेको समयदेखि नफुलुञ्‍जेल मिलाउनुपर्दैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *