यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरवाद
इजकिएल 27 : 8
8 सीदोन र अर्वादका मानिसहरू तेरा पतवार चलाउनेहरू थिए। हे टुरोस, तेरा निपुण मानिसहरू तेरा नावीहरू थिए।
इजकिएल 27 : 11
11 अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि खड़ा भई गस्ती लाउँथे। गमादका मानिसहरू तेरा धरहरामा थिए। तिनीहरूले आ-आफ्ना ढाल तेरा चारैतिरका पर्खालमा टाँग्थे, र तिनीहरूले तेरो सुन्दरतालाई बढ़ाइदिन्थे।
Leave a Reply