यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अम्मिहुद
१ इतिहास 7 : 26
26 तिनका छोरा लादान, तिनका छोरा अम्मीहूद, तिनका छोरा एलीशामा,
गन्ती 1 : 10
10 योसेफका छोराहरूबाट: एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा, मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल,
गन्ती 2 : 18
18 पश्चिमतिर एफ्राइमको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्।
गन्ती 34 : 20
20 शिमियोनको कुलका, अम्मीहूदको छोरो शेमुएल
गन्ती 34 : 28
28 नप्तालीको कुलका नायक अम्मीहूदको छोरा पदहेल।”
२ शमूएल 13 : 37
37 अब्शालोम गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गएर शरण लिए। तर राजाले दिनदिनै आफ्नो छोरा अमनोनको निम्ति विलाप गरे।
१ इतिहास 9 : 4
4 उत्तै जो, अम्मीहूदका छोरा, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका एउटा सन्तान थिए।
Leave a Reply