अम्मिल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अम्मिल

गन्ती 13 : 12
12 दानको कुलबाट गमल्‍लीका छोरा अम्‍मीएल,

२ शमूएल 9 : 5
5 तब राजाले मानिसहरू पठाएर लो-देबारदेखि अम्‍मीएलका छोरा माकीरको घरबाट उनलाई झिकाए।

२ शमूएल 17 : 27
27 जब दाऊद महनोममा आइपुगे, तब अम्‍मोनीहरूको रब्‍बामा बस्‍ने नाहाशका छोरा शोबी, लो-देबारमा बस्‍ने अम्‍मीएलका छोरा माकीर र रोगलीममा बस्‍ने गिलादी बर्जिल्‍लैले

१ इतिहास 3 : 5
5 त्‍यहाँ यी छोराछोरीहरू जन्‍मे: शम्‍मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट जन्‍मेका थिए।

२ शमूएल 11 : 3
3 तिनी को हुन्‌ भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्‍तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्‍नी बतशेबा होइनन्‌ र?”

१ इतिहास 26 : 5
5 जन्‍तरे अम्‍मीएल, खन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै। (किनभने परमेश्‍वरले ओबेदएदोमलाई आशिष्‌ दिनुभएको थियो।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *