यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अमालेक
उत्पत्ति 36 : 12
12 एसावका छोरा एलीपजकी तीम्न नाउँ भएकी एउटी भित्रिनी थिई। एलीपजबाट त्यसले अमालेकलाई जन्माई। एसावकी पत्नी आदाका नातिहरू यी नै हुन्।
१ इतिहास 1 : 36
36 एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गालाम र कनज। तीम्नबाट: अमालेक।
उत्पत्ति 14 : 7
7 त्यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात् कादेशमा) आएर अमालेकीहरूको जम्मै देशलाई र हासेसोन-तामारमा बस्ने एमोरीहरूलाई पनि अधीन गराए।
Leave a Reply