यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अमर्याह
१ इतिहास 6 : 7
7 मरायोत अमर्याहका पिता थिए, अमर्याह अहीतूबका पिता थिए,
१ इतिहास 6 : 52
52 तिनका छोरा मरायोत, तिनका छोरा अमर्याह, तिनका छोरा अहीतूब,
१ इतिहास 23 : 19
19 हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल र चौथा यकमाम।
१ इतिहास 24 : 23
23 हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल, चौथा यकमाम।
२ इतिहास 19 : 11
11 “परमप्रभुसम्बन्धी विषयमा मुख्य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्। राज्यसम्बन्धी विषयमा यहूदाका कुलनायक इश्माएलका छोरा जबदियाह अधिकारी छन्। लेवीहरूचाहिँ तिमीहरूका सामुन्ने अधिकृतहरूझैँ सेवा गर्नेछन्। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्।”
१ इतिहास 6 : 11
11 अजर्याह अमर्याहका पिता थिए, अमर्याह अहीतूबका पिता थिए,
एज्रा 7 : 3
3 जो अमर्याहका छोरा, जो अजर्याहका छोरा, जो मरायोतका छोरा,
२ इतिहास 31 : 19
19 अनि सहरहरूका छेउछाउका बस्तीहरूमा र अरू कुनै गाउँमा बस्ने हारूनका वंशका पूजाहारीहरूमध्ये हरेक पुरुषलाई अनि लेवीहरूका वंशावलीमा नाउँ लेखिएका पूजाहारीहरू सबैलाई पनि आ-आफ्नो भाग दिन विशेष मानिसहरू खटाइए।
सपन्याह 1 : 1
1 अमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ परमप्रभुको यो वचन आयो।
नहेम्याह 11 : 4
4 यहूदा र बेन्यामीनका कुलका अरू मानिसहरूचाहिँ यरूशलेममा बसे। यहूदाका सन्तानहरू: फारेसको परिवारका अतायाह, जो उज्जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महलालेलका छोरा थिए।
नहेम्याह 10 : 3
3 पशहूर, अमर्याह, मल्कियाह,
नहेम्याह 12 : 2
2 सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्लूक, हत्तूश,
नहेम्याह 12 : 13
13 एज्राका मशुल्लाम, अमर्याहका येहोहानान,
एज्रा 10 : 42
42 शल्लूम, अमर्याह र योसेफ।
Leave a Reply