यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अपील
प्रेरित 25 : 11
11 यदि म अपराधी हुँ, र मैले ज्यानसजाय पाउने योग्यको काम गरेको छु भने मर्नलाई म इन्कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्पन सक्दैन। म कैसरकहाँ अपिल गर्दछु।”
प्रेरित 25 : 27
27 किनभने कैदीको विरुद्धमा कुनै अभियोग नबताईकन त्यसलाई पठाउन मलाई मनासिब लाग्दैन।”
प्रेरित 26 : 32
32 अग्रिपासले फेस्तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।”
Leave a Reply