यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनेर
उत्पत्ति 14 : 13
13 उम्केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए।
उत्पत्ति 14 : 24
24 मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्सा लिनेछैनँ। आनेर, एश्कोल र मम्रेले चाहिँ आफ्ना भागहरू लिऊन्।”
१ इतिहास 6 : 70
70 मनश्शेको आधा कुलबाट इस्राएलीहरूले आनेर र बिलाम, तिनका चरनहरूसमेत कहातका बाँकी वंशहरूलाई दिए।
Leave a Reply