अच्जिब

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अच्जिब

यहोशू 19 : 29
29 अनि त्‍यो सिमाना रामा र पर्खाल भएको टुरोस सहरतिर मोड़िएको थियो। त्‍यो सिमाना फेरि होसातिर मोड़िएर अक्‍जीब, उम्‍मा, अपेक र रहोबका नजिकको समुद्रमा टुङ्गिएको थियो।

न्यायकर्ताहरू 1 : 31
31 आशेरले अक्‍को, सीदोन, अहलाब, अक्‍जीब, हेलवा, अपेक र रहोबका बासिन्‍दाहरूलाई धपाएनन्‌।

उत्‍पत्ति 38 : 5
5 फेरि तिनले एउटा छोरो जन्माइन्, र तिनले त्‍यसको नाउँ शेलह राखिन्‌। तिनले त्‍यसलाई जन्‍माउँदा यहूदाचाहिँ कजीबमा बस्‍दैथिए।

यहोशू 15 : 44
44 कीलाह, अक्‍जीब र मारेशा। तिनीहरूका बस्‍तीहरूसमेत नौ सहरहरू हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *