Zobah

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Zobah

१ शमूएल 14 : 47
47 जब शाऊलले इस्राएलमा आफ्‍नो सिंहासन स्‍थिर पारिसके, तब उनले मोआबीहरू, अम्‍मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्‍तीहरू आफ्‍ना चारैतिरका शत्रुहरूसित लड़ाइँ गरे। जहाँ-जहाँ उनी गए, त्‍यहाँ-त्‍यहाँ उनले उनीहरूलाई सास्‍ती दिए।

२ शमूएल 8 : 8
8 तिनले हददेजेरका सहरहरू, तेबह र बेरोतैबाट धेरै काँसाहरू ल्‍याए।

२ शमूएल 8 : 12
12 ती हुन्‌: एदोम, मोआब, अम्‍मोनीहरू, पलिश्‍ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे।

१ राजाहरू 11 : 24
24 जब दाऊदले सोबाको दललाई नष्‍ट गरे, तब उनले आफूतर्फ मानिसहरू भेला गरे, र उनी विद्रोहीहरूको दलका अगुवा भए। यी विद्रोहीहरू दमस्‍कसमा गए, जहाँ उनीहरू बसोबास गरे र त्‍यसलाई आफ्‍नो वशमा पारे।

१ इतिहास 18 : 9
9 जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,

२ शमूएल 10 : 19
19 जब हददेजेरका अधीनमा भएका सबै राजाहरूले हामी त इस्राएलद्वारा परास्‍त भएका छौं भनी देखे, तब उनीहरूले सन्‍धि गर्न मागे, र इस्राएलीहरूको अधीनता स्‍वीकार गरे। त्‍यसपछि अरामीहरूले अम्‍मोनीहरूलाई फेरि कहिल्‍यै सहायता दिने आँट गरेनन्‌।

१ इतिहास 19 : 19
19 हददेजेरका मानिसहरूले आफूलाई इस्राएलीहरूले परास्‍त गरेका देखेर सन्‍धिको निम्‍ति बिन्‍ती चढ़ाए, र दाऊदकहाँ आत्‍मसमर्पण गरे। यसकारण अरामीहरू फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌।

भजनसंग्रह 60 : 12
12 परमेश्‍वरद्वारा हामी विजय प्राप्‍त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्‍चनुहुनेछ।

२ इतिहास 8 : 3
3 तब सोलोमन हमात-सोबामा गएर त्‍यो कब्‍जा गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *