Zoan

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Zoan

गन्ती 13 : 22
22 तिनीहरू नेगेवतिरबाट उक्‍लेर हेब्रोनमा पुगे, जहाँ अनाकका सन्‍तान अहीमन, शेशै र तल्‍मै बस्‍थे। हेब्रोनचाहिँ मिश्रको सोअन सहरभन्‍दा सात वर्ष पहिले निर्माण गरिएको थियो।

इजकिएल 30 : 14
14 माथिल्‍लो मिश्रलाई म उजाड़ पारिदिनेछु, सोअनमा आगो लगाइदिनेछु, नो सहरलाई म दण्‍ड दिनेछु।

यशैया 19 : 11
11 सोअनका अधिकृतहरू असाध्‍य मूर्ख छन्‌! फारोका बुद्धिमान्‌ सल्‍लाहकारले विवेकहीन सल्‍लाह दिन्‍छन्‌। तिमीहरू कसरी फारोलाई भन्‍न सक्‍छौ, “म बुद्धिमान्‌ मानिसहरूमध्‍ये एक हुँ, प्राचीन समयका राजाहरूको शिष्‍य”?

यशैया 19 : 13
13 सोअनका अधिकृतहरू मूर्ख भएका छन्‌। नोपका नेताहरू धोकामा परेका छन्‌। तिनीहरू, जो त्‍यसका मानिसहरूका कुने-ढुङ्गाहरू हुन्, मिश्रदेशलाई बहकाएका छन्‌।

यशैया 30 : 4
4 यद्यपि तिनीहरूका अधिकृतहरू सोअनमा छन्, र तिनका राजदूतहरूचाहिँ हानेसमा आएका छन्,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *