यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Zippor
गन्ती 22 : 2
2 इस्राएलीहरूले एमोरीहरूलाई जे-जसो गरेका थिए सिप्पोरका छोरा बालाकले देखे,
गन्ती 22 : 4
4 मोआबीहरूले मिद्यानका बुढापाकाहरूलाई भने, “अब यस समुदायले हाम्रा चारैतिरको ठाउँलाई साँढ़ेले चउर-पाखा मिचेर घाँसपात स्वाहा पारेझैँ पार्नेछ।” त्यस बेला सिप्पोरका छोरा बालाक मोआबका राजा थिए।
गन्ती 22 : 10
10 बालामले परमेश्वरलाई भने, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मलाई यसो भनी पठाएका छन्,
गन्ती 22 : 16
16 उनीहरू बालामकहाँ आएर भने, “सिप्पोरका छोरा बालाक यसो भन्नुहुन्छ: तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्।
गन्ती 23 : 18
18 तब बालामले यसरी आफ्नो ईश्वरवाणी दिए: “ए बालाक, उठेर सुन्, ए सिप्पोरको छोरो, मेरो कुरामा कान थाप्।
यहोशू 24 : 9
9 तब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलीहरूसँग लड़ाइँ गर्यो। अनि तिमीहरूलाई सराप दिनलाई त्यसले बओरको छोरा बालामलाई डाकिपठायो।
Leave a Reply