यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Taanach
यहोशू 12 : 21
21 तानाकका राजा, एक, मगिद्दोका राजा, एक,
यहोशू 17 : 11
11 इस्साखार र आशेरमा मनश्शेलाई यति पर्यो: बेथ-शान र त्यसका बस्तीहरू, यिबलाम र त्यसका बस्तीहरू र डोरका, एन्दोरका, तानाकका र मगिद्दोका बासिन्दाहरू र तिनीहरूका बस्तीहरू (सूचीमा तेस्रोचाहिँ डोरको लेक हो)।
१ इतिहास 7 : 29
29 मनश्शेको सिमानामा बेथ-शान, तानाक, मगिछो र डदोर, तिनका बस्तीहरूसमेत थिए। यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्तान बस्थे।
यहोशू 17 : 12
12 तैपनि मनश्शेका सन्तानले ती सहरहरूका बासिन्दाहरूलाई धपाउन सकेनन्, किनभने ती कनानीहरू त्यस देशमा बस्न मन गरेका थिए।
न्यायकर्ताहरू 1 : 27
27 तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम र मगिद्दो र तिनका बस्तीहरूका बासिन्दाहरूलाई धपाएनन्। किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे।
यहोशू 21 : 25
25 मनश्शेको आधा कुलबाट तिनीहरूले तानाक र गात-रिम्मोन, तिनका चरनहरूसमेत— दुई सहरहरू पाए।
न्यायकर्ताहरू 5 : 19
19 “राजाहरू आए, तिनीहरूले युद्ध गरे। कनानका राजाहरूले मगिद्दोका खोलाहरूकै छेउको तानाकमा लड़ाइँ गरे। तर तिनीहरूले कुनै चाँदी, कुनै लूटका माल लगेनन्।
१ राजाहरू 4 : 12
12 तानाक र मगिद्दो र यिजरेलमुनिका सार्तानको छेउमा भएको सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा— अहीलूदका छोरा बाना,
Leave a Reply