Plummet

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Plummet

आमोस 7 : 8
8 परमप्रभुले मलाई भन्‍नुभयो, “आमोस, तँ के देख्‍दैछस्‌?” मैले जवाफ दिएँ, “एउटा साहुल।” तब परमप्रभुले भन्‍नुभयो, “हेर्, म मेरो प्रजा इस्राएलको बीचमा एउटा साहुल लगाइरहेछु। म तिनीहरूलाई अब बाँकी राख्‍नेछैनँ।

जकरिया 4 : 10
10 “साना कुराहरूको दिनलाई कसले तुच्‍छ ठान्‍छ? यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्‍दा मानिसहरू रमाउनेछन्‌। (“यी सात वटा बत्तीचाहिँ परमप्रभुका आँखा हुन्, जसले सारा पृथ्‍वीमा यताउता हेरिरहन्‍छन्‌।”)

यशैया 28 : 17
17 म इन्‍साफलाई नाप्‍ने डोरी, र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु। असिनाले तिमीहरूको झूटको शरणस्‍थान बगाएर लैजानेछ, र पानीले तिमीहरूको लुक्‍ने ठाउँ डुबाइदिनेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *