Miniamin

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Miniamin

२ इतिहास 31 : 15
15 दल-दलअनुसार ठूला-साना सङ्गी-पूजाहारीहरूलाई ठीक-ठीक हिस्‍सा बाँड्‌न पूजाहारीहरूका सहरहरूमा अदन, मिन्‍यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्‍याहले कोरेलाई ईमानदारीसाथ सहायता गरे।

नहेम्‍याह 12 : 17
17 अबियाका जिक्री, मिन्‍यामीन र मोदाहाका पिल्‍तै,

नहेम्‍याह 12 : 41
41 यसै गरी पूजाहारीहरू एल्‍याकीम, मासेयाह, मिन्‍यामीन, मीकाया, एल्‍योएनै, जकरिया र हनन्‍याह तुरहीका साथमा थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *