Merodach-Baladan

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Merodach-Baladan

२ राजाहरू 20 : 12
12 त्‍यसै बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एक कोसेली पठाए, किनभने हिजकिया बिरामी छन्‌ भन्‍ने उनले सुनेका थिए।

यशैया 39 : 1
1 त्‍यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियाकहाँ चिट्ठी र सौगातका साथमा राजदूतहरू पठाए। उनले तिनी बिरामी भएर फेरि निको भएका छन्‌ भन्‍ने सुनेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *