Gammadim

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Gammadim

इजकिएल 27 : 11
11 अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि खड़ा भई गस्‍ती लाउँथे। गमादका मानिसहरू तेरा धरहरामा थिए। तिनीहरूले आ-आफ्‍ना ढाल तेरा चारैतिरका पर्खालमा टाँग्‍थे, र तिनीहरूले तेरो सुन्‍दरतालाई बढ़ाइदिन्‍थे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *