Calneh

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Calneh

उत्‍पत्ति 10 : 10
10 उनको राज्यको सुरु बाबेल, एरेक, अक्‍कद र कल्‍नेहबाट भयो, जुन शिनार देशमा छन्‌।

यशैया 10 : 9
9 के कल्‍नोले कर्कमीशजस्‍तै भोगेन र? के हमात अर्पादजस्‍तै र सामरिया दमस्‍कसजस्‍तै छैन र?

इजकिएल 27 : 23
23 “‘हारान, कन्‍नेह र अदन, अनि शेबा, अश्‍शूर र किल्‍मदका व्‍यापारीहरूले तँसित व्‍यापार गर्थे।

आमोस 6 : 2
2 कल्‍नेहमा गएर त्‍यहाँ हेर। त्‍यहाँबाट महान्‌ हमातमा जाओ। त्‍यसपछि पलिश्‍तीहरूको गातमा जाओ। के ती राज्‍यहरूभन्‍दा तिमीहरू असल छौ र? के तिनीहरूको भूमि तिमीहरूको भन्‍दा ठूलो छ र?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *