Caldron

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Caldron

१ शमूएल 2 : 14
14 र त्रिशूलले कराही वा ताप्‍के वा तसला वा खड्‌कुँलोमा भएको मासु घोच्‍थ्‍यो, र त्‍यसरी आएको जतिचाहिँ पूजाहारीले लाने गर्थे। शीलोमा बलिदान चढ़ाउनलाई आएका सबै इस्राएलीहरूसित तिनीहरूले त्‍यस्‍तै व्‍यवहार गर्थे।

२ इतिहास 35 : 13
13 तिनीहरूले विधिअनुसार निस्‍तारका पशुको मासु आगोमा पोले, र पवित्र भेटीचाहिँ खड्‌कुँला, तसला र कराहीमा उसिने, अनि ती सबै मानिसहरूलाई चाँड़ो-चाँड़ो गरी बाँड़े।

यर्मिया 52 : 19
19 राजकीय अङ्गरक्षकका सेनापतिले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँड़ाहरू, सामदानहरू, अर्घ-बलिमा चढ़ाइने कचौरा र बाटाहरू पनि लगे।

इजकिएल 11 : 11
11 यो सहर तिमीहरूका लागि एउटा कराही हुनेछैन, न त तिमीहरू त्‍यसभित्र मासु हुनेछौ। म तिमीहरूको न्‍याय इस्राएलको सिमानामा गर्नेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *