यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Bartimeus
मर्कूस 10 : 52
52 अनि येशूले त्यसलाई भन्नुभयो, “तिम्रो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तब तुरुन्तै त्यसले दृष्टि पायो, र बाटोमा येशूको पछिपछि लाग्यो।
मत्ती 20 : 34
34 येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे।
लूका 18 : 43
43 अनि तुरुन्तै त्यो देख्ने भयो, र परमेश्वरको प्रशंसा गर्दै त्यो उहाँको पछि लाग्यो। यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे।
Leave a Reply