Asriel

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Asriel

यहोशू 17 : 2
2 यसकारण मनश्‍शेका बाँकी सन्‍तानले, अर्थात्‌ अबीएजेरका सन्‍तान, हेलेकका सन्‍तान, अस्रीएलका सन्‍तान, शकेमका सन्‍तान, हेपेरका सन्‍तान, शमीदाका सन्‍तानहरूले तिनीहरूका वंश-वंशअनुसार भाग पाए। तिनीहरूका वंशअनुसार, योसेफका छोरा मनश्‍शेका पुरुष सन्‍तानहरू यी नै हुन्‌।

१ इतिहास 7 : 14
14 मनश्‍शेका सन्‍तान: अस्रीएल मनश्‍शेकी अरामी उपपत्‍नीबाट जन्‍मेका तिनका सन्‍तान थिए। तिनले गिलादका पिता माकीरलाई जन्‍माइन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *