यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Aphrah
मीका 1 : 10
10 गातमा यो नसुनाओ, रुँदै नरोओ, बेथ-ओप्रामा [1] धूलोमा लुटपुट गर।
१ इतिहास 4 : 14
14 मोनोतै ओप्राका पिता थिए। सरायाह योआबका पिता थिए, र योआब गे-हरशीमका पिता थिए। त्यहाँका मानिसहरू कारीगरहरू भएका हुनाले तिनको त्यही नाम राखियो।
Leave a Reply