Amanuensis

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Amanuensis

यर्मिया 36 : 4
4 यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र बारूकले एउटा पत्रको मुट्ठोमा यर्मियाले लेखाएका सबै कुरा, जो परमप्रभुले यर्मियालाई भन्‍नुभएको थियो, सो लेखे।

यर्मिया 45 : 1
1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा नेरियाहका छोरा बारूकले यर्मिया अगमवक्ताले लेखाएका वचन एउटा पत्रको मुट्ठोमा लेखिसकेपछि यर्मियाले बारूकलाई भने,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *