Admah

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Admah

उत्‍पत्ति 10 : 19
19 कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्‍म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्‍म थियो।

उत्‍पत्ति 14 : 2
2 सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका (अर्थात्‌ सोअरका) राजाका विरुद्धमा युद्ध गरे।

व्यवस्था 29 : 23
23 परमप्रभुले आफ्‍नो डरलाग्‍दो रीसमा सदोम र गमोरा, अदमा र सबोयीमलाई ध्‍वंस गर्नुभएको जस्‍तै समस्‍त देशमा गन्‍धक र नून जलेको खाक मात्र हुनेछ। त्‍यो केही नरोपेको, केही नउम्रेको र रूखो घाँससम्‍म पनि नउम्रने बाँझो हुनेछ।

होशे 11 : 8
8 “ए एफ्राइम, म तँलाई कसरी छोड़िदिन सक्‍छु र! ए इस्राएल, म तँलाई कसरी दुश्‍मनका हातमा सुम्‍पिदिन सक्‍छु? म तँलाई कसरी अदमालाई झैँ व्‍यवहार गर्न सक्‍छु? म तँलाई कसरी सबोयीमलाई झैँ बनाउन सक्‍छु! मेरो हृदय मभित्र परिवर्तित भएको छ। मेरो मन दयाले जागृत भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *