70 वर्ष बाँचे

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् 70 वर्ष बाँचे

भजनसंग्रह 90 : 10
10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्‍यायो भने, असी पुग्‍ला। तापनि तिनीहरूको अवधि कष्‍ट र शोकमा बित्‍छ, किनकि आयुचाहिँ चाँड़ै बित्‍छ, र हामी उड़िजान्‍छौं।

१ कोरिन्थी 4 : 5
5 यसकारण तोकिएको समयभन्‍दा अघि न्‍याय नगर, प्रभु आउञ्‍जेल पर्ख। उहाँले अँध्‍यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्‍याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्‍वरबाट आफ्‍नो प्रशंसा पाउनेछ।

२ तिमोथी 3 : 2
2 किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,

याकूब 5 : 7 – 9
7 यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्‍जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्‍य फसलको आशा राखेर किसानले अगिल्‍लो र पछिल्‍लो वर्षा नहोउञ्‍जेल धैर्य धारण गरेर पर्खिरहन्‍छ।
8 तिमीहरूले पनि धैर्य धारण गर। आफ्‍नो हृदयलाई स्‍थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ।
9 भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्‍यायकर्ता ढोकैमा हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *