यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सालकाह
व्यवस्था 3 : 10
10 तराईका जम्मै सहर र सबै गिलाद र सम्पूर्ण बाशान, बाशानमा भएका ओगका राज्यका सलका र एद्रई सहरहरूसम्मै हामीले लियौं।
यहोशू 12 : 5
5 जसले हेर्मोन डाँड़ा, सलका र सारा बाशानमा गशूरीहरू र माकातीहरूको सिमानासम्म र हेश्बोनका राजा सीहोनको सिमानासम्म र आधा गिलादमा राज्य गर्दथे।
यहोशू 13 : 11
11 गिलाद देश र गशूरी र माकातीका सिमानासम्मै, र सारा हेर्मोन डाँड़ा, र सलकासम्म सारा बाशान—
१ इतिहास 5 : 11
11 गादीहरू तिनीहरूका नजिक बाशानमा सलकासम्मै बसेका थिए:
Leave a Reply