यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सार्डियस
प्रस्थान 28 : 17
17 तब तैंले त्यसमा मणिहरूका चार लहर गरी मणि जड्नू— पहिलो लहर मानिक, पुष्पराज र बेरूजको होस्।
प्रस्थान 39 : 10
10 त्यसमा मणिहरूका चार लहर गरी मणि जड़े। पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो।
इजकिएल 28 : 13
13 परमेश्वरको बगैँचा अदनमा तँ थिइस्। हरेक बहुमूल्य पत्थरले तँ सिँगारिएको थिइस्— मानिक, पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्। तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए।
प्रकाश 21 : 20
20 पाँचौँ आनिक्स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो।
प्रकाश 4 : 3
3 त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिजस्तै देखिन्थ्यो, र सिंहासनको वरिपरि पन्नाजस्तो इन्द्रेनी थियो।
Leave a Reply