यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् साबुन
यर्मिया 2 : 22
22 तैंले आफैलाई सोडाले र बेसरी साबून लगाएर धोए तापनि तेरो दोषको कलङ्क मेरो सामुन्ने नै छ,” परमप्रभु परमेश्वर भन्नुहुन्छ।
मलाकी 3 : 2
2 तर उहाँको आउने दिनमा को उभिन सक्छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्तै हुनुहुनेछ।
Leave a Reply